तिमीबारे म मा केहि छ - घृणा हो कि माया बिर्सनै सकिएन, आइरह्यौ सम्झनामा शत्रुता छ कि अझै - कर्के नजर लाउँछ्यौ फेरियो कि मन कतै एकोहोरो ट...
Monday, July 2, 2012
आकस्मिक विचार
सम्पूर्ण ज्ञान असहयोगी सावित भइदिन्छ, कतिपय अवस्थामा । अप्रयाप्त लाग्छ आफूसँगको बौद्धिकता, र अवोध ठहर्याउँछ आफैलाई कतिपय परिस्थितिमा । बिविध अवस्थामा यस्तो महसुस गरेको छु मैले, म अज्ञानी नै छु अझैपनि ।
No comments:
Post a Comment