Social Icons

Monday, July 2, 2012

मुक्तक

एकैछिन तिमी विना रहुँला म मा धीर छैन
तिमी नै छौ सम्झनामा अरु केहि पीर छैन
हावासंग पनि इर्स्या लाग्छ तिमीलाई स्पर्श गर्ने
तिमी नजर परे देखी तनमन केहि थिर छैन ॥

No comments:

Post a Comment