(१)
आफ्नो यात्रा, आफ्नै शुभकामना थियो
रोजेको बाटो आफ्नै प्रिय सिर्जना थियो
कहाँबाट कालो बादल आयो आँखा छोप्न
जून छोइ जून हुने प्रवल चाहना थियो !
आफ्नो यात्रा, आफ्नै शुभकामना थियो
रोजेको बाटो आफ्नै प्रिय सिर्जना थियो
कहाँबाट कालो बादल आयो आँखा छोप्न
जून छोइ जून हुने प्रवल चाहना थियो !
