Social Icons

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Monday, March 18, 2013

नियती

बतासको झोक्कासँगै हल्लने पात भएँ म
अन्याय अघि जोडिने दुर्बल हात भएँ म

मन खोलेर बिद्रोह पनि बोल्न सक्दिन
मनभित्रै गुम्सी बस्ने पीडाको खात भएँ म

Monday, July 2, 2012

रात

के मात्रै हुँदैन अंधकार यो रातमा
इमानकै हुन्छ ब्यापार यो रातमा

मानवताको कुरा गर्छन् हरकोहि यहाँ
मानवताकै हुन्छ हाहाकार यो रातमा